२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रधानामन्त्री कार्कीले गरिन् मतदान

Nada
२०८२ फागुन २१ गते ०९:०२
Shares
प्रधानामन्त्री कार्कीले गरिन् मतदान

काठमाडौंः प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीवार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभुत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् । 

ncell

आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन् । 

सम्बन्धित खबर