२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेकपाका उम्मेदवार गोपाल शर्माद्वारा मतदान

Nada
प्रचण्ड खत्री
२०८२ फागुन २१ गते ०८:४७
Shares
नेकपाका उम्मेदवार गोपाल शर्माद्वारा मतदान

रुकुम पश्चिम : नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले पहिलो मतदाताको रुपमा मत खसालेका छन् ।

ncell

रुकुम पश्चिमबाट उम्मेदवार बनेका शर्माले चौरजहारी नगरपालिका -५ स्थित मावि खहरेको ‘क’ केन्द्रबाट मत खसालेका हुन् ।

सम्बन्धित खबर