२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान

Nada
२०८२ फागुन २१ गते ०८:३२
Shares
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले मतदान गरेका छन् ।

ncell

साम्पाङ्ले धरान उपमहानगरपालिका–१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

साम्पाङ सुनसरी–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

सम्बन्धित खबर