२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेकपा संयोजक प्रचण्डले गरे मतदान

Nada
२०८२ फागुन २१ गते ०८:१५
Shares
नेकपा संयोजक प्रचण्डले गरे मतदान

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् ।

ncell

चितवन–३ का मतदाता रहेका उनले आज बिहान मतदान गरेका हुन् ।

उनी आजै आफू उम्मेदवार रहेको रुकुम पूर्व जाने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर