२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

शुभेच्छुकको भिड छिचोल्दै पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट निर्मल निवासतिर (तस्बिरहरू)

Nada
२०८२ फागुन १ गते १४:२४
Shares
शुभेच्छुकको भिड छिचोल्दै पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट निर्मल निवासतिर (तस्बिरहरू)

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन् । उनी शुक्रबार झापाबाट हेलिकप्टरमा त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

ncell

उनको स्वागतमा विमानस्थल बाहिर ठुलो भिड जम्मा भएको थियो । दुर्गा प्रसाईंसहित ठूलो संख्यामा समर्थक विमानस्थल पुगेका थिए । त्यो भिडलाई छिचोल्दै पूर्वराजा ज्ञानेन्द्र निर्मलनिवास पुगेका छन् ।

ताजा खबर

सम्बन्धित खबर