
काठमाडौं : बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौंको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो ।
निगमका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् । बिहान १० बजे देखि बजेसम्म बिक्री वितरण हुने निगमले जानकारी दिएको छ ।
C_NPL(1).jpeg)
C_NPL(2).jpeg)
C_NPL(5).jpeg)
C_NPL(8).jpeg)
C_NPL(9).jpeg)
C_NPL(11).jpeg)
C_NPL(12).jpeg)
C_NPL(15).jpeg)