२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वरिष्ठ कलाकार थापाको निधन

Nada
२०८२ माघ २४ गते १०:१३
Shares
वरिष्ठ कलाकार थापाको निधन

काठमाडौंः वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । उनलको हृदयाघातका कारण निधन भएको जनाइएको छ ।

ncell

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । 

ताजा खबर

सम्बन्धित खबर