२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

Nada
२०८२ माघ २१ गते १०:३९
Shares
बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी : यहाँ एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

ताजा खबर

सम्बन्धित खबर