२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Nada
२०८२ माघ १४ गते १०:२५
Shares
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली : दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

ncell

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको नगर अस्पताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको हो । 

ताजा खबर

सम्बन्धित खबर