२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अटो दुर्घटनामा एक जनाको मृत्यु

Nada
२०८२ माघ ८ गते ११:१७
Shares
अटो दुर्घटनामा एक जनाको मृत्यु

इलाम : इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ncell

जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका-३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो । 

देउमाई नगरपालिका-५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए। गम्भीर घाइते भएका निजको अस्पताल पुर्‍याउने क्रममा बाटामा मृत्यु भएको हो ।

ताजा खबर

सम्बन्धित खबर