२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सोविता गौतमले दिइन् चितवन-३ बाट उम्मेदवारी

Nada
२०८२ माघ ६ गते १६:५०
Shares
सोविता गौतमले दिइन् चितवन-३ बाट उम्मेदवारी

चितवन : आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले चितवन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।

ncell

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गौतमले उम्मेदवारी दर्ता गराएकी हुन् ।

काठमाडौं क्षेत्र नं. २ बाट यसअघि निर्वाचित गौतम यसपटक चितवन-३ बाट उम्मेदवारी दिएकी हुन् ।

ताजा खबर

सम्बन्धित खबर