२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

शंकर पोखरेलले दाङ-२ बाट गराए उम्मेदवारी दर्ता

Nada
२०८२ माघ ६ गते १४:१५
Shares
शंकर पोखरेलले दाङ-२ बाट गराए उम्मेदवारी दर्ता

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

ncell

उनले निर्वाचन अधिकृतकाे कार्यालय पुगेर आज उम्मेदवारी दर्ता गराएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर