२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जेनजी आन्दोलनपछि पहिलो पटक झापा पुगे ओली

Nada
२०८२ माघ ५ गते १३:०१
Shares
जेनजी आन्दोलनपछि पहिलो पटक झापा पुगे ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । जेनजी आन्दोलनपछि ओली पहिलोपटक गृहजिल्ला झापा पुगेका हुन् ।

ncell

ओलीलाई भद्रपुर विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दैछन् ।

ओलीसँग प्रतिस्पर्धा गर्न काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका बालेन शाह पनि झापा जँदैछन् ।

ताजा खबर

सम्बन्धित खबर