२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एमाले महासचिव पोखरेल दाङ-२ बाट चुनाव लड्ने

Nada
२०८२ माघ ४ गते २०:०९
Shares
एमाले महासचिव पोखरेल दाङ-२ बाट चुनाव लड्ने

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट चुनाव लड्ने भएका छन् । 

ncell

शनिबारको एमाले सचिवालय बैठकले दाङ-२ मा पोखरेलको उम्मेदवारीबारे निर्णय गरेको थिएन । बैठकले दाङ-२ को टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । 

सोही अनुसार एमाले अध्यक्ष ओलीले पोखरेललाई दाङ-२ को टिकट दिएका हुन् ।

पोखरेल २०७९ को निर्वाचनमा पनि दाङ-२ बाटै चुनाव लडेका थिए । तर उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भएका थिए । 

ताजा खबर

सम्बन्धित खबर