२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

विशेष महाधिवेशन : महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी

Nada
२०८२ पुष ३० गते १८:१९
Shares
विशेष महाधिवेशन : महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसका दुई महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । यसअघि महामन्त्रीका लागि उम्मेदवारी दिएका विश्वप्रकाश शर्माले फिर्ता लिएका छन् ।

ncell

आज विशेष महाधिवेशनको बन्दसत्रमा बोल्दै शर्माले आफूले आज बिहान नै महामन्त्री त्यागेको बताए ।

दुई उपसभापतिमध्ये एकमा फरमुल्लाह मन्सुरको उम्मेदवारी परेको छ ।

सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ ।

ताजा खबर

सम्बन्धित खबर