२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्नेगरी स्थगित

Nada
२०८२ पुष २९ गते २०:००
Shares
कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्नेगरी स्थगित

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । 

ncell

कार्यवहाक सभापति पूर्णबहादुर खड्काले आह्वान गरेको बैठक सुरु भएको केहीबेरमै स्थगित भएको हो । 

सुरु नहुँदै खड्का बैठकबाट बाहिरिएपछि उपसभापति धनराज गुरुङले सञ्चालन गरेका थिए । बैठकमा विशेष महाधिवेशन पक्ष उपस्थित थिएन । 

अर्को बैठक बुधबार बिहान ८ बजे छ ।

ताजा खबर

सम्बन्धित खबर