२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति भंग, सीताराम केसीको नेतृत्वमा नयाँ गठन

Nada
२०८२ पुष २९ गते १०:५२
Shares
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति भंग, सीताराम केसीको नेतृत्वमा नयाँ गठन

काठमाडौँ : नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ । 

ncell

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।

यसअघिको समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो ।

समितिको सदस्यहरुमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर