२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो 

Nada
२०८२ पुष २९ गते ०९:५४
Shares
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो 

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

ncell

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सरेको हो । बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर