२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

माघ ४ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

Nada
२०८२ पुष २८ गते १४:५६
Shares
माघ ४ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

ncell

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रवक्ता खरेलले २०८२ साल माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए ।

ताजा खबर

सम्बन्धित खबर