२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा 

Nada
२०८२ पुष २७ गते १८:५२
Shares
कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा 

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टीका रूपमा व्याख्या गरेका छन् । 

ncell

दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा उनले कांग्रेस दास र लासहरूको होइन, प्रश्न गर्न र जिम्मेवारी बहन गर्न सक्ने जिउँदो नागरिकहरूको पार्टी भएको बताए ।

उनले भने, ‘तपाईंहरूले जति गर्नु भएको छ, तपाईंहरूको यो प्रयासले कांग्रेसमा यो स्थापित गरेको छ, कांग्रेस दास र लासहरुको पार्टी होइन । कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो ।’

ताजा खबर

सम्बन्धित खबर