२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गायक प्रशान्त तामाङको निधन

Nada
२०८२ पुष २७ गते ११:५१
Shares
गायक प्रशान्त तामाङको निधन

काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।

ncell

उनको कार्डियाक अरेस्टका कारण निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।

इन्डियन आइडलको तेस्रो संस्करणका विजेता समेत रहेका तामाङ अभिनेता पनि हुन् । उनका नेपाली फिल्म 'गोर्खा पल्टन', 'परदेशी', 'परदेशी-२' चर्चित छन् ।

ताजा खबर

सम्बन्धित खबर