२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

धरौटीमा रिहा गर्न माग गर्दै टोपबहादुर रायमाझीले दिए अदालतमा निवेदन 

Nada
२०८२ पुष २५ गते १६:३६
Shares
धरौटीमा रिहा गर्न माग गर्दै टोपबहादुर रायमाझीले दिए अदालतमा निवेदन 

काठमाडौं : बिगो बुझाएर बैंक ग्यारेन्टीमार्फत थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेको नजिर पछ्याउँदै नक्कली शरणार्थी प्रकरणमा आरोपित एमाले नेता टोपबहादुर रायमाझीले पनि रकम बुझाएर रिहा हुन निवेदन दिएका छन् ।

ncell

जिल्ला अदालत काठमाडौंले रायमाझीको निवेदन अस्वीकार गरेपछि उनी उच्च अदालत पाटन पुगेका हुन् । 

उच्च अदालतले शुक्रबार जिल्ला अदालतबाट कैफियत प्रतिवेदन र मिसिल झिकाउन आदेश दिएको छ । 

फाइल प्राप्त भएपछि निवेदनमाथि सुनुवाइ हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर