२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

Nada
२०८२ पुष २३ गते २१:२८
Shares
कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दलीय गतिविधिमा संलग्न भएको भन्दै राजीनामा दिन निर्देशन दिएपछि मन्त्री घिसिङले राजीनामा दिएका हुन् ।

ncell

उनले बुधबार राति बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।

घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय पनि सम्हाल्दै आएका थिए ।

ताजा खबर

सम्बन्धित खबर