२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै

Nada
२०८२ पुष २३ गते २०:४७
Shares
कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दलीय गतिविधिमा संलग्न भएको भन्दै राजीनामा दिन निर्देशन दिएपछि मन्त्री घिसिङले राजीनामा दिन लागेका हुन् ।

ncell

घिसिङले मन्त्रालयमा अहिले राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनामाबारे जानकारी दिँदै छन् ।

ताजा खबर

सम्बन्धित खबर