२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कांग्रेसका सुनील थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित

Nada
२०८२ पुष २३ गते १६:११
Shares
कांग्रेसका सुनील थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं : राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् ।

ncell

कोशी प्रदेशबाट अन्य समूहमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । 

यद्यपि थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने भएको छैन । निर्विरोध भएकाे घाेषणा पुस २७ गते हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर