२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाली कम्युनिष्ट पार्टीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

Nada
२०८२ पुष २३ गते १३:१९
Shares
नेपाली कम्युनिष्ट पार्टीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सबै सिटमै उम्मेदवारी दिँदै छ ।

ncell

यी हुन् नेकपाका उम्मेदवार

कोशी

खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने

मधेश

रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल 

बागमती

प्रेमप्रसाद सापकोटा
सरोजकुमारी झा

गण्डकी

कपिल लामा

लुम्बिनी

दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली

बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम

टीकाराम जैशी
रोजी बस्नेत सुनार

ताजा खबर

सम्बन्धित खबर