२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

काठमाडौं गैरीगाउँस्थित काठको गोदाममा आगलागी

Nada
२०८२ पुष २२ गते १५:४२
Shares
काठमाडौं गैरीगाउँस्थित काठको गोदाममा आगलागी

काठमाडौं सिनामंगलस्थित गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी

ncell

काठमाडौं : काठमाडौंको सिनामंगलमा आगलागी भएको छ । 

सिनामंगलस्थित गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 

आगलागी घटनाबारे बुझ्न प्रहरी टोली खटिसकेको प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर