२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमालेले ईश्वर पोखरेललाई नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट हटायो

Nada
२०८२ पुष २२ गते १४:२०
Shares
एमालेले ईश्वर पोखरेललाई नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट हटायो

काठमाडौं : नेकपा एमालेले ईश्वर पोखरेललाई पार्टीको नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट हटाएको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले उनलाई प्रतिष्ठानको प्रमुखबाट हटाएको हो ।

ncell

बैठकले पोखरेललाई हटाएर विष्णु रिमाललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई प्रतिष्ठानको जिम्मेवारीबाट हटाएर रिमाललाई दिने प्रस्ताव गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर