२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आफैँलाई गोली हानी मृत्यु

Nada
२०८२ पुष २१ गते २१:४५
Shares
आफैँलाई गोली हानी मृत्यु

भक्तपुर : मध्यपुरथिमि नगरपालिका–६ थिमिमा आफैंलाई गोली प्रहार गरी ४० वर्षीय सनिप चाम्लिङ राईको मृत्यु भएको छ । 

ncell

ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । 

सोमबार आफ्नो घरको कोठामा राईले राइफलबाट गोली हानेको र गोलीको आवाज सुनेर परिवारले घटनाबारे थाहा पाएपछि खबर गरेको उनले बताए । 

घनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर