२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जाँचबुझ आयोगले ओलीलाई बयानका लागि पठायो पत्र 

Nada
२०८२ पुष २० गते १७:२१
Shares
जाँचबुझ आयोगले ओलीलाई बयानका लागि पठायो पत्र 

काठमाडौं : जेनजी आन्दोलनको घटनाबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । 

ncell

सार्वजनिक रूपमा बयान दिन नजाने बताएका ओलीलाई आयोगले औपचारिक पत्राचार गरेको हो । 

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका प्रमुख र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग बयान लिइसकेको छ । 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई तीन महिना म्याद दिइएकोमा काम नसकिएपछि एक महिना थप गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर