२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आज भारत जाँदै प्रचण्ड

Nada
२०८२ पुष २० गते ०९:४७
Shares
आज भारत जाँदै प्रचण्ड

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।

ncell

विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न ‘प्रचण्ड’ साँझ दिल्ली जान लागेको हो ।

सन्देश सभालाई सम्बोधन गरेर ‘प्रचण्ड’ भोलि (सोमबार) साँझ नै स्वदेश फर्किने कार्यक्रम उनको सचिवालयले जनाएको छ । एकता सन्देश सभा भने भोलि राखिएको छ । 

ताजा खबर

सम्बन्धित खबर