२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मन्त्रीले गोली चलाउने आदेश दिँदैन, दिएको छैनः लेखक

Nada
२०८२ पुष १४ गते १५:५१
Shares
मन्त्रीले गोली चलाउने आदेश दिँदैन, दिएको छैनः लेखक

काठमाडौं : निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गोली चलाउने वा बल प्रयोग गर्ने कुनै आदेश नदिएको दाबी गरेका छन् । सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । 

ncell

गोली प्रहार वा बल प्रयोगसम्बन्धी कुनै लिखित–मौखिक आदेश नदिएको उल्लेख गर्दै लेखकले त्यसका लागि कानुनी व्यवस्था नै नभएको जिकिर गरे । घटनापछि आफू गहिरो पीडामा परेको बताउँदै उनले पदीय मर्यादा र नैतिकताको आधारमा राजीनामा दिएको स्पष्ट पारे ।

‘मान्छे मार्न आदेश दिनु मेरो स्वभाव र आचरणमै पर्दैन,’ उनले भने।

ताजा खबर

सम्बन्धित खबर