२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

Nada
२०८२ पुष ११ गते १७:००
Shares
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं : सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो साढे ४ बजेदेखि बैठक सुरु भएको छ । 

बैठकमा नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मा पनि सहभागी छन् । यो बैठक नियमित बैठक हो ।

laxmi recruitement

सम्बन्धित खबर