२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम (पूर्णपाठ)

Nada
२०८२ पुष ९ गते १४:१०
Shares
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम (पूर्णपाठ)

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले एक सय दिनमा गरेका १०१ कामका सूची सार्वजनिक गरेका छन् ।

ncell

मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री घिसिङले आफ्नो एक सय दिन कार्यकालमा भएका १०१ कामका सूची सार्वजनिक गरेका हुन् ।

उनले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।

उनले आफ्नो उपलब्धिमा मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाएको तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएकोलगायतका काम समेटेका छन् ।

ताजा खबर

सम्बन्धित खबर