२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आजको मौसम : देशभर पश्चिमी वायुको आंशिक प्रभाव

Nada
२०८२ पुष ९ गते १०:०९
Shares
आजको मौसम : देशभर पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ : देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।

ncell

हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ विभागले जनाउको छ ।आज दिउसो  पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । तराई भू-भागमा दिउसो पनि हुस्सु तथा कुहिरो रहनेछ ।

पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशका तराई भू-भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर