२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तत्कालीन गृहसचिव दुवाडी, आईजीपी खापुङ र काठमाडौंका सीडीओ रिजालको स्थानहद फुकुवा

Nada
२०८२ पुष ८ गते १६:३३
Shares
तत्कालीन गृहसचिव दुवाडी, आईजीपी खापुङ र काठमाडौंका सीडीओ रिजालको स्थानहद फुकुवा

काठमाडौं : जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ । 

ncell

बयान सकिएपछि मंगलबार पत्रमार्फत उनीहरूलाई विदेश भ्रमणसमेत गर्न पाउने गरी स्थानहद हटाइएको आयोगले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात् उनीहरूमाथि छानविन गर्नुपर्ने चर्को आवाज उठेको थियो । त्यसलगत्तै सरकारले दुवाडी, खापुङ र रिजालमाथि स्थानहद लगाएको थियो । 

मंगलबार उनीहरू तीनै जनाको स्थानहद हटाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर