२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

लेखकलाई बयानका लागि आयोगले पठायो पत्र, ओलीलाई पठाउने तयारी

Nada
२०८२ पुष ८ गते १५:३७
Shares
लेखकलाई बयानका लागि आयोगले पठायो पत्र, ओलीलाई पठाउने तयारी

काठमाडौँ : गत भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ । 

ncell

आयोगले मंगलबार पत्र पठाउँदै शुक्रबार उपस्थित हुन आग्रह गरेको जनाएको छ ।

आन्दोलनका क्रममा प्रशासन र प्रहरी नेतृत्वसँग बयान सकिएपछि आयोगले अब राजनीतिक नेतृत्वसँग सोधपुछ थालेको हो । 

लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर