२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

उच्चस्तरीय राजनीतिक वार्ता समितिद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन (तस्बिरहरू)

Nada
२०८२ पुष ८ गते १२:१३
Shares
उच्चस्तरीय राजनीतिक वार्ता समितिद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन (तस्बिरहरू)

काठमाडौं : उच्चस्तरीय राजनीतिक वार्ता समितिले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन र निरीक्षण गरेको छ ।

ncell

सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलगायतका नेताहरुसँग छलफल समेत गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर