२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रवि र बालेनबीच भेटवार्ता

Nada
२०८२ पुष ७ गते २०:५२
Shares
रवि र बालेनबीच भेटवार्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

ncell

हाल रवि र बालेनबीच भेटवार्ता जारी रहेको बताइएको छ ।

भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी छन् ।

शनिबार धरौटी बुझाएर थुनामुक्त भएका रवि राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

ताजा खबर

सम्बन्धित खबर