२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

Nada
२०८२ पुष ६ गते १२:०५
Shares
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ : बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो ।

स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई जानकारी दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

ताजा खबर

सम्बन्धित खबर