२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रवि लामिछाने चितवन हुँदै रुपन्देही जाने 

Nada
२०८२ पुष ४ गते १३:४७
Shares
रवि लामिछाने चितवन हुँदै रुपन्देही जाने 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँबाट भैरहवाको जहाज नउडेपछि भरतपुर हुँदै त्यसतर्फ जाने भएका छन् । 

ncell

भैरहवाको जहाज खराब मौसमका कारण उड्न नसकेपछि त्रिभुवन विमानस्थलमा लामो प्रतीक्षा गर्नुपरेको हो । रास्वपा नेता गणेश पराजुलीका अनुसार अब भैरहवा नभएर भरतपुर लैजाने तयारी गरिएको छ ।

भरतपुर विमानस्थलबाट गाडीमा भैरहवा पुर्‍याइने उनले जानकारी दिए । रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेपछि मात्रै रवि रिहाइ हुनेछन् ।

ताजा खबर

सम्बन्धित खबर