२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पूर्वी रूकुममा ट्याक्टर दुर्घटना

Nada
किस्मत शेर्पाली
२०८२ पुष ३ गते १९:१२
Shares
पूर्वी रूकुममा ट्याक्टर दुर्घटना

रूकुम पूर्व : जिल्लाको भूमे गाउँपालिका–९ चुनवाङमा ट्याक्टर दुर्घटना भएको छ । 

ncell

बिहीबार दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ । 

चुनवाङस्थित भेरीडाँडामा ब्रेक फेल हुँदा रा १ त ४७१८ नम्बरको ट्याक्टर सडकबाट ६० मिटर तल खसेर थियो । 

प्रहरीका अनुसार ट्याक्टरमा सामान्य क्षति भए पनि सल्यानका ३१ वर्षीय चालक अर्जुन भण्डारी सकुशल छन् ।

ताजा खबर

सम्बन्धित खबर