२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

Nada
२०८२ पुष ३ गते १६:५४
Shares
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

ncell

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले निवेदन दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर