२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

Nada
२०८२ पुष ३ गते १६:५२
Shares
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं : मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । 

ncell

बिहीबार दिउँसो साढे ४ बजेबाट बैठक सुरु भएको हो ।

बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ । 

जारी बैठक नियमित बैठक हो ।

ताजा खबर

सम्बन्धित खबर