२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नदी किनार र सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउँदै काठमाडौँ महानगर

Nada
२०८२ पुष ३ गते १२:२३
Shares
नदी किनार र सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउँदै काठमाडौँ महानगर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी किनार र अतिक्रमणको जोखिममा रहेका सार्वजनिक जग्गाहरूको संरक्षणका लागि तारबार गर्ने भएको छ ।

ncell

महानगरको सार्वजनिक निर्माण विभागले एक सूचना जारी गर्दै यससम्बन्धी कार्य अघि बढाएको हो ।

विभागले महानगरपालिका अन्तर्गतका सबै ३२ वटै वडाहरूलाई पत्राचार गरी तारबार गर्नुपर्ने आवश्यक खोला किनार र सार्वजनिक जग्गाहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार ‘कोरिडोर फेन्सिङ वक्र’ सञ्चालन गर्न लागिएको पत्रमा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर