२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को साता बयानका लागि बोलाउने जाँचबुझ आयोगको तयारी

Nada
२०८२ पुष २ गते १६:५५
Shares
तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को साता बयानका लागि बोलाउने जाँचबुझ आयोगको तयारी

काठमाडौं : जेनजी आन्दोलन जाँझबुझ आयोगले अर्को साता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ । 

ncell

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को साता राजनीतिक नेतृत्वहरुसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को साता आयोगले बाँकि रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको बताए । 

अन्तरिम सरकारले जेनजी आन्दोलनका क्रममा ठुलो धनजनको क्षति भएको भन्दै अनुसन्धान गरी दोषी उपर कारबाही गर्ने कार्यादेशसहित कार्की नेतृत्वको सो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर