२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

होटल व्यवसायी संघको साधारण सभा सम्पन्न 

Nada
२०८२ मंसिर २९ गते १९:१६
Shares
होटल व्यवसायी संघको साधारण सभा सम्पन्न 

काठमाडौं : नेपाली होटल व्यवसायी संघको २३औं वार्षिक साधारण सभा यही मंसिर २७ गते बालाजुस्थित बालाजी बैंक्वेटमा सम्पन्न भएको छ । 

ncell

सभामा होटल व्यवसायी महासंघ नेपालका पदाधिकारी, विभिन्न जिल्ला संघका अध्यक्ष, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा होटल व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

सभामा वक्ताहरूले संघको भूमिकाको प्रशंसा गर्दै होटल व्यवसायको सुदृढीकरण, व्यावसायिक मर्यादा र सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनानुपर्नेमा जोड दिएका थिए । 

सभाको अध्यक्षता संघका अध्यक्ष गणेश ढकालले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर