२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

Nada
२०८२ मंसिर २९ गते १४:४९
Shares
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौं : मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । 

ncell

सोमबार दिउँसो साढे २ बजेबाट बैठक सुरु भएको हो । 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । 

यो बैठक नियमित बैठक भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । 

उक्त सचिवालयका अनुसार बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर