२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

Nada
२०८२ मंसिर २५ गते १६:०५
Shares
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं : मन्त्रिपरिषद् बैठक केहीबेर अघि सुरु भएको छ । 

ncell

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साढे ३ बजेबाट सुरु भएको हो । 

प्रधानमन्त्री सुशीला कार्की लगायत मन्त्रिपरिषद्का सबै सदस्यहरू उपस्थित छन् । 

यो बैठक नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावले जानकारी दिए । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर