२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

वेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद

Nada
२०८२ मंसिर २५ गते १५:४४
Shares
वेवारिसे अवस्थामा ९ सय  २१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर : मोरङ प्रहरीले रंगेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।

ncell

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए ।

घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए । –रासस 

ताजा खबर

सम्बन्धित खबर